इन्स्पेक्टरले प्रहरी जवानलाई थप्पड हानेको भिडिओ भाइरल भएपछि साेधपुछ शुरु

बुधबार बिहान ट्राफिक प्रहरी इन्स्पेक्टरले प्रहरी जवानलाई थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सोधपुछ गरिरहेको छ।

१ वर्ष अगाडि

प्रतिनिधि सभा बैठकमा दुई वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदै

प्रतिनिधि सभा बैठकमा आज दुई वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदैछन् ।

१ वर्ष अगाडि

एकैदिन ३५ सयले घट्याे सुनको भाउ

बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको छ ।

१ वर्ष अगाडि

सतुंगलमा भएको आगलागी नियन्त्रणमा

काठमाडौंको सतुंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ।

१ वर्ष अगाडि

साढे दुई अर्ब लगानीमा ठमेलमा खुल्यो लग्जरी हेरिटेज होटल

नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ ।

१ वर्ष अगाडि

गभर्नर नियुक्ति सिफारिस समिति पुनर्गठन, पौडेलको स्थानमा पाण्डे

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित समिति पुनःगठन गरेको छ । पुनःगठित समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री रहेका छन् । सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद्...

१ वर्ष अगाडि

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्याे

पाथीभरामा केबलकार निर्माणले मुन्धुमी संस्कृती माथि प्रहार गरेको भन्दै स्थानीय लिम्बु समुदाय आन्दोलित बनेका थिए ।

१ वर्ष अगाडि

धादिङबाट पोखरा जाँदै गरेको ईभी दुर्घटना, तीन जनाको मृत्युु

धादिङबाट पोखरा जाँदै गरेको ईभी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

१ वर्ष अगाडि

९१ अर्ब ५९ करोड थपियाे बेरुजु

आर्थिक वर्ष २०८०/८१ मा सरकारको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ थपिएकाे छ। महालेखा परीक्षकको कार्यालयकाे ६२ औं वार्षिक प्रतिवेदन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा पेश गर्दै...

१ वर्ष अगाडि

चौथो दिन पनि ओरालो लाग्यो सेयर बजार

आज बुधबार पनि सेयर बजार ओरालो लागेको छ। यससँगै नेप्से लगातार चौथो कारोबार दिन घटेको हाे । बुधबार नेप्से १३.९६ अंक घटेर २६२० अंकमा कायम भएको छ ।

१ वर्ष अगाडि
1 326 327 328 329 330 3,686