स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।
नेपालका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । सोमबार बझाङ साइपालमा ७५३औं स्थानीय तहमा बैंक शाखा सञ्चालनमा आएको छ ।
गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–३ धरमपानी निवासी ४८ वर्षीय तुलबहादुर कार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो । सभामा अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित...
पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले थप आन्दोलनकाे घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
सोमबार नेप्से १०.९८ अंक घटेको छ । सो कमीपछि नेप्से २६७७ अंकमा कायम भएको छ । सोमबारसहित लगातार पाँचौं दिन बजार घटेको हो ।
तनहुँमा प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा ४ जना युवा पक्राउ परेका छन् । उनीहरुमाथि तनहुँ व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिटको आरोप छ...
काठमाडौं । स्थानीय बजारमा सुनकाे भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ...
भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाईमा मण्डली युवा क्लवका पदाधीकारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको टोली गत हप्ता समुन्द्री सतहदेखि तीन हजार नौ सय पचास मिटर उचाइमा रहेको सुनछहरा पुगेर फर्किएको थियो।
काठमाडौं। धादिङमा आइतबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३...
© 2026 Cloud Patrika. All Rights Reserved.