नेपालको उत्तरी भेगका १४ जिल्लाका १४ स्थानीय तहलाई सडक निर्माण गर्न करिब १ करोड रुपैयाँ मूल्यका एक—एक एक्साभेटर प्रदान गर्ने सहमति थियो। कोरोनाका कारण वैदेशिक सहयोगका प्राथमिकतामा परिवर्तन भएको कारण...
जिल्ला प्रसाशन कार्यालयले पासको दुरुपयोग बढेको भन्दै मृत्यु संस्कारमा जानेलाई मात्रै पास दिने घोषणा गरेको थियो । फेरि मन्त्रालयले शनिबार सूचना निकाल्दै सवारी पास विना आवतजावत गर्ने मिल्ने सवारी साधनका...
काठमाडौं । नेदरल्याण्डमा १०७ वर्षीया बृद्धाले कोरोनासँगको लडाइ जितेकी छिन् । चर्चमा सहभागी हुनेक्रममा कर्नेलिया नाम गरेकी ती बृद्धालाई स्वास्थ्यमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । सो क्रममा...
काठमाडौं, ७ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेको छ । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय...
पप्पु गुरुङ्ग दोधारा, ७ बैशाख । माहाकाली नगरपालिका वडा नं. ६ का बादी बस्तीमा राहत बितरण गरिएको छ् । बादी बस्तीमा अवस्थालाई ध्यानमा राख्दै माहाकाली नगरपालिका वडा नं. ६ का...
गोरखा, ७ बैशाख । जनप्रतिनिधिको गैरजिम्मेवारीपनको कारण सरकारले तोकेको मापदण्ड विपरित क्वारेन्टिनमा बसेको व्यक्ति छुटेका छन् । सहिद लखन गाउँपालिका वडा नम्बर ७/८ का वडा अध्यक्ष शरण श्रेष्ठ र काशीनाथ...
काठमाडौं, ७ बैशाख। कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु भएकाको संख्या १ लाख ६० हजार ७ सय ५७ पुगेको छ । २३ लाख ३० हजार ९ सय ८७ जना संक्रमित भएका...
काठमाडौं, ७ बैशाख । भारतमा कोरोना संक्रमित संख्या १५ हजार नाघेको छ । ब वर्ल्डओमिटरका अनुसार आइतबार बिहानसम्म भारतमा संक्रमितको संख्या १५ हजार ७ सय ३० पुगेको छ। भारतमा अहिलेसम्म...
व्याजदरसमेत बोलकबोलका माध्यमबाटै तय गरिने बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी र सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत सो ऋणपत्र खरिद गर्न सक्नेछन्।
काठमाडौं, ६ बैशाख । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले कोरोना भाइरसविरुद्धको लडाइँमा ज्यान गुमाउने परिवारलाई एक करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । मुख्यमन्त्री केजरिवालले शनिबार पत्रकार...
© 2026 Cloud Patrika. All Rights Reserved.