बजेटपछि निरन्तर बढेको सुनको भाउमा ओरालाे लागेकाे छ। सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हाे।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै लगानीकर्ता आन्दोलित बनेका हुन् ।
अस्ट्रेलियामा कामदारको न्यूनतम ज्यादा वृद्धि भएको छ । ‘फेयर वर्क कमिसन’ले देशको न्यूनतम पारिश्रमिक ३ प्रतिशतले वृद्धि गरेपछि लाखौं अस्ट्रेलियन कामदार लाभान्वित हुने भएका छन् ।
पछिल्लो समय गलैँचा(कार्पेट) निर्यात ह्वात्तै बढेको छ । भन्सार विभागकाअनुसार चालू आर्थिक वर्ष ०७९/८० को १० महिनामा गलैँचा निर्यात २३.२१ प्रतिशतले बढेको हो ।
तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने मौसमविद्ले बताएका छन् । पछिल्लो एक हप्तादेखि तराई मधेसका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा धेरै छ ।
म्यानचेस्टर सिटीले इंग्लिस एफए कपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै सिटीले एफए कपको उपाधि जितेको हो ।
भारत भ्रमण पुरा गरि शनिबार स्वदेश फर्किएलगतै त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफ्नो भ्रमण फलदायी र सार्थक भएको भन्दै भ्रमणबाट दुईपक्षीय सम्बन्ध थप प्रगाढ भएको बताए । उनले अहिलेको...
तराईमा आगामी पाँच दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
काठमाडौं । नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ। साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा...
भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ सात बजे उडिसाको बालासोरमा दुर्घटना भएको थियो। कोलकत्ताबाट चेन्नेइ गइरहेको रोमोमण्डल एक्सप्रेस र यशवन्तपुर हावाडा एक्सप्रेस एकआपसमा ठोक्किएका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.