प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । शिष्टाचार भेटका लागि नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई...
आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।
काठमाडौं । आइतबार सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । आज कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि २२ साउनमा २३ अर्ब ७१ करोडको रेकर्ड...
न्यायाधीश विनोद शर्माको इजलासले कारण पेश गर्न विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको हो ।
प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गर्नुका साथै खुल्ला भएकामा पनि नगद छैन ।
काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको हो ।...
गोरखा । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले काठमाडौं उपत्यकामा खानेपानी व्यवस्था गर्नका लागि त्रिशुलीमा रिजर्भ गरि लिफ्टीं गर्न सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढेको बताए । काठमाडौमा थप...
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन् । उनी दुईदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन् । मीश्रीलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वागत...
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आइतबारदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हकप्रद सेयरका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेकोले असार ३१ गतेसम्म कायम...
।नेपाली म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा आज महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन्...
© 2026 Cloud Patrika. All Rights Reserved.