झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ४४ करोडको कारोबार

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा झरेको हो ।

२ वर्ष अगाडि

साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन यी २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

२ वर्ष अगाडि

तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

काठमाडौं । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी...

२ वर्ष अगाडि

सांसदद्वय राजेन्द्र केसी र योगेन्द्र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्री श्रेष्ठको आपत्ति

सांसदद्वय केसीले संसद्‌मा बजेटमाथि आफ्नो धारणा राख्दै ‘सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला‘’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यस्तै, अर्का सांसद मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधका...

२ वर्ष अगाडि

युट्युबले ल्यायो नयाँ फिचर

यो फिचर अहिले केही क्रियटरले मात्र प्रयोग गर्न मिल्ने गरि बनाइएको छ । यस टुलले राम्रो थम्ब्नेल सुझाव दिन्छ । क्रियटरले ती तीन थम्ब्नेलमध्ये भिडिओमा कुन राख्ने भनेर प्रयोगकर्ता आफैंले...

२ वर्ष अगाडि

साधना र सबैको लघुवित्त मर्ज हुन राष्ट्र बैंकको अन्तिम स्वीकृति, हैसियत समान

दुई लघुवित्तलाई एक आपसमा गाभिन राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको हो । राष्ट्र बैंकले दुई लघुवित्त मर्ज भई साधना लघुवित्तको नामबाट एकीकृत कारोबार गर्न अनुमति दिएको हो...

२ वर्ष अगाडि

टी-२० विश्वकपः वेस्ट इन्डिज ‘सुपर ८ ‘ मा, न्यूजिल्यान्ड समूह चरणबाटै बाहिरिने खतरा

अंकतालिकाको पुछारमा रहेको न्यूजिल्यान्ड भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । न्यूजिल्यान्ड अर्को चरणमा प्रवेश गर्नका लागि युगान्डाले अफगानिस्तानलाई हराउनुपर्नेछ । बाँकी खेल त न्यूजिल्यान्डले जित्नै पर्नेछ ।

२ वर्ष अगाडि

अवकास कोषमा जम्मा गरेको ५ लाखसम्मको आयकर तिर्नु नपर्ने

सरकारले आयकर नियमावली संशोधन गर्दै तलबी कर्मचारीले अवकोस कोषमा जम्मा गरेको वार्षिक ५ लाख रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाउने व्यवस्था गरेको हो ।

२ वर्ष अगाडि

अस्ट्रेलियाले गर्‍यो भिसामा थप कडाइ, भिजिटरवाहकले विद्यार्थी भिसा नपाउने

अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलका अनुसार जुलाई १ देखि यो नियम लागु हुनेछ । मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताएकी छन् ।

२ वर्ष अगाडि

रुपन्देहीमा कार दुर्घटना, तीनजनाको मृत्यु, दुई घाइते

दुर्घटनामा स्याङ्जा पुतलीबजारका रामप्रसाद शर्मा, तिलोत्तमा– ३ की आशा श्रेष्ठ र भगवती श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कार सडकबाट एक सय मिटर तल खसेको थियो...

२ वर्ष अगाडि
1 709 710 711 712 713 3,688