निर्वाचन आयोगले फागुन २१ को चुनावमा ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक २७.५९ अंक घटेर २६१४ अंकमा कायम भएको हाे। आज कारोबार रकम पनि ६ अर्ब ६९ करोडमा खुम्चियो।
काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ ।
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने कुरामा ढुक्क हुन आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्युलाई निरन्तरता दिएको छ ।
आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।
कैलालीको गोदावरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौं । नेपाली कांग्रेसले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ । आफ्नो सरकार बनेकाे अवस्थामा कर नलगाउने घाेषणा गरेकाे हाे।
फेयर ट्रेड कर्पोरेसनले पोखरामा अन्तर्राष्ट्रिय ख्याति प्राप्त पाइलट ब्रान्डका पेनको आधिकारिक आउटलेट सञ्चालनमा ल्याएको छ ।
आज टुँडिखेलमा विशेष समारोह आयोजना गरेर प्रजातन्त्र दिवस मनाइएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.