सामाजिक सञ्जाल विधेयकप्रति बालेनकाे असन्तुष्टि

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जाल विधेयकप्रति संकेतात्मक असन्तुष्टि जनाएका छन् । उनले आज आफ्नु फेसबुकमा आफुले गाएकाे गित राखेर सामाजिक सञ्जाल विधेयक प्रति असन्तुष्टि देखाएका हुन् ।

१ वर्ष अगाडि

जिल्ला अदालत चितवनले रविलाई पठायाे हिरासत

रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।

१ वर्ष अगाडि

एआई प्रयोग गरेर देविदेवताको तस्विर नबनाउन आग्रह

पुरातत्व विभागले आर्टिफिसियल इन्टिलिजेन्स प्रविधि एआईबाट धार्मिक आस्थाविपरीत देविदेवताको फोटो, भिडियो पोस्ट नगर्न सूचित गरेको छ ।

१ वर्ष अगाडि

४.४५ अंकले घट्याे नेप्से, काराेबारमा भने वृद्धि

काठमाडौं । बुधबार नेप्से परिसुचक ४दशमलव४५ अंकले घटेको छ । सो अंकको गिरावटपछि २७११ मा कायम भएको छ । बजार घटे पनि आज कारोबारमा भने बृद्धि भएको छ । अघिल्लो...

१ वर्ष अगाडि

बनेपामा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काभ्रेको बनेपामा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

१ वर्ष अगाडि

इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतले गरे विपिन जोशी रिहाई बारे छलफल

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन् । राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हर्जोगसँग मङ्गलबार सम्वाद गरेकाे परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ ।

१ वर्ष अगाडि

ताेलामै २ हजारले बढ्याे सुनकाे भाउ

नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ उकालो लागेको छ । यसदिन सुनकाे भाउ प्रतितोला २ हजार दुई सय रूपैयाँ बढेको हो। मंगलबार सुन प्रतितोला १ हजार ९ सय रूपैयाँ बढेको...

१ वर्ष अगाडि

चितवन जिल्ला अदालतमा बयानका लागि पुगे रवि

रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । रवि उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

१ वर्ष अगाडि

दिल्ली विधानसभा चुनाव आज, के होला केजरीवालको भविष्य

भारतको दिल्ली विधानसभा चुनावमा मतदान सुरू भएको छ। दिल्लीको सबै ७० विधानसभा सिटमा बुधबार बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

१ वर्ष अगाडि

पाथिभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, आन्दोलनका कार्यक्रम पनि फिर्ता

ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्कालका लागि रोकिएको छ । यससँगै नो केबलकार समूहले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

१ वर्ष अगाडि
1 432 433 434 435 436 3,684