देशैभर चिसो बढ्यो, मंगलबार काठमाडौंमा पानी पर्ने सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । साथै केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान समेत...

२ वर्ष अगाडि

सगरमाथा क्षेत्रमा निकुञ्ज र स्थानीयको अवरोध, उडान स्थगन

हेलिकप्टर कम्पनीहरूले तत्कालका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा उडान रोकेका छन् । वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उडान स्थगन गरिएको जानकारी दिएको हो ।

२ वर्ष अगाडि

सामान्य उकालाे लाग्याे नेप्से, काराेवारमा पनि वृद्धि

साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.३२ अंकले बढेकाे छ। आज सेयर बजार बढेर २५९१.५६ बिन्दुमा पुगि बन्द भएको छ ।

२ वर्ष अगाडि

प्रचण्डमाथी ओलीको आरोप, ‘पूर्व राजाबादीसँग बाक्लै उठबस गरेको देख्छु’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याएको आरोप लगाएका छन् ।

२ वर्ष अगाडि

गोकुल बास्कोटाले भने ‘खाएको थालमा चुठ्नु राम्रो हुदैन’

बास्कोटाले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै यस्ते कटाक्ष गरेका हुन् । उनले लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि...

२ वर्ष अगाडि

प्रतितोला १५०० ले घट्यो सुनको भाउ

आइतबार सुनको भाउ तोलामा १५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

२ वर्ष अगाडि

धोबीखोलामा कार खस्याे

काठमाडौंंको धोबीखोलामा आज बिहान कार खसेको छ ।

२ वर्ष अगाडि

सर्वेन्द्र खनालद्धारा कुनै दलमा नरहेको घोषणा, छाडे एमाले

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनी औपचारिक रुपमा ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए ।

२ वर्ष अगाडि

विपि राजमार्ग पुनर्निर्माण : २ वर्ष भन्दा धेरै समय-१० अर्ब लागत अनुमान

गत असोज दोस्रो साता बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो।

२ वर्ष अगाडि

काठमाडौं–कोरिया हवाई भाडा घट्यो, सरोकारवालाको स्वागत

कोरिया आउने हवाइ टिकेट बिक्री टेन्डरमा बिचौलिया तन्त्रको अन्त्य हुँदै एक लाख २५ हजारसम्म पुगेको भाडादर अहिले ५४ हजार रुपियाँसम्म कायम भएबाट कोरिया आउने श्रमिकहरूलाई ठुलो राहत भएको छ ।

२ वर्ष अगाडि
1 464 465 466 467 468 3,685