प्राधिकरणले उधारो बीमालाई पूर्ण रूपमा निरुत्साहित गरी बीमा शुल्क दाखिला पश्चात बीमालेख जारी गर्ने एकीकृत निर्देशनमा उल्लेख गरिएको छ । यस्तै, चेकमार्फत बीमा शुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि...
जर्मनी २४ औं स्थानमा छ । सूचीको शीर्ष स्थामा नर्डिक मुलुक छन्। नेपाल ९३औँ स्थानमा छ। छिमेकी भारत १२६ औँ स्थानमा छ भने उत्तरी छिमेकी चीन ६० औँ स्थानमा सूचीमा...
काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर भएका छन् । विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको...
मेटा, माइक्रोसफ्ट, स्न्याप, टिकटक र एक्स जस्ता कम्पनीहरूलाई लक्षित गरी यो अनुसन्धान गरिएको हो । जुन टेक जायन्टहरूले जेनेरेटर आर्टिफिसियल इन्टेलिजेन्सको जोखिमलाई कसरी व्यवस्थापन गर्ने योजना बनाइरहेका छन् भन्ने बिषयमा...
नेपालले आयरल्यान्ड ‘ए’ ( आयरल्यान्ड वुल्भ्स) र एसएमएस फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको...
बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेका थिए। बैठकमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाइन्।
देशभरको मौसममा बदली भएको छ । यतिबेला काठमाडौँ उपत्यकाको आकाश पनि बादलले ढाकिएको छ । पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकामा घाम देखिने सम्भावना एकदम कम छ ।
पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
नबिल बैंक लिमिटेडका ग्राहकले काठमाडौंको कमलादीस्थित स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् ।
यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनै पनि नेपाली खेलाडीले स्वर्ण जित्न सकेको थिएनन् । गुणराज विश्व च्याम्पियनसिपको आठौं सहभागितामा स्वर्ण जित्न सफल भएका हुन् । गुणराजको उपलब्धि मुवाँथाईमा कुनै पनि नेपाली...
© 2026 Cloud Patrika. All Rights Reserved.