नेपाल राष्ट्र बैंकले बिहिबरको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा निर्धारण गरेको हो।
काठमाडौं, २७ कात्तिक । विश्वभर कोरोनाको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर एकैदिन कोरोनाले मृत्यु...
श्रेष्ठले निजी क्षेत्र मूख्यतः ४ वटा बिषयवस्तुमा केन्द्रीत रहेको बताउदै यसमा राजश्व तथा रोजगारी वढाउने, जनताको क्रयशक्ति बढाउने, व्यवसायीक पारदर्शिता वढाइ व्यवसाय पूर्ण क्षमतामा संचालन गर्ने र आर्थिक चलायमान बनाउने...
काठमाडौं, २७ कात्तिक । काठमाडौंको कलंकीमा कुखुरा बोकेको गाडीले पार्किङ गरेर राखेको ट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३...
काठमाडौं । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा ठगी गरेको अभियोगमा पक्राउ परेका छन् । बुधवार सुन्दर यातायातका सञ्चालकहरुले गरेको उजुरीका आधारमा महानगरिय प्रहरी परिसर टेकुले अध्यक्ष थापालाई पक्राउ गरेको हो...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले आर्थिक वर्ष २०७७/७८ मा कोरोना रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रूपैयाँ...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् ।
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए । मुद्दाको असोज १४ गतेबाट संवैधानिक...
काठमाडौं, २६ कात्तिक । नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोनासको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको...
काठमाडौं, २६ कात्तिक। काठमाडौं उपत्यकामा १२६१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको...
© 2026 Cloud Patrika. All Rights Reserved.