काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानीको व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षदेखि विद्युतीय राहदानी...
काठमाडौं, १५ जेठ । सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक...
चालू आर्थिक वर्षमा ३४ अर्ब ८० करोड रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्षका लागि ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन भएको हो। चालु आर्थिक वर्षको भन्दा सात अर्बले बढी हो ।
सरकारले आगामी आर्थिक वर्षमा प्रत्यक निर्वाचन क्षेत्रका एकभन्दा बढी स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र सडक रणनीतिक कार्यक्रम कार्यन्वयनमा ल्याउने भएको छ ।
आगामी वर्ष सरकारले तराइ मधेशका जिल्लामा थप ५० हजार वायोग्यास प्लान्ट निर्माण गर्ने भएको छ ।
काठमाडौं, १५ जेठ । देशलाई सदाका लागि बालश्रम अन्त्य गर्दै सडक बालबालिका मुक्त देश बनाइने भएको छ । आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले...
काठमाडौं, १५ जेठ । सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७७र ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त...
सरकारले पुँजी बजारलाई फराकिलो बनाउने योजना ल्याएको छ ।
उँदो आवमा नेपालका सबै जिल्लामा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ ।
वायुसेवा कम्पनीलाई पार्किङ शुल्क, नवीकरण शुल्क तथा पूर्वाधार शुल्क छुट दिने तथा निर्माण, यातायात तथा पर्यटन क्षेत्रका उद्योगलाई लाग्ने प्रशासनिक शुल्कमा छुट दिने सरकारले घोषणा गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.