भारतमा संक्रमितको संख्या ६२ हजार नाघ्यो, १९ हजारले जिते कोेरोना

काठमाडौं, २८ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ । शनिबार एकै दिन भारतमा ३१ सय १३ जना नयाँ संक्रमित थपिएका छन्। । गएको...

६ वर्ष अगाडि

१४ लाखले जिते कोरोना, २३ लाख भन्दा धेरै उपचारमा

काठमाडौं, २८ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४१ लाख नाघेको छ । शनिबार ८८ हजार ९९७ जना नयाँ संक्रमित थपिएसँगै संख्या ४१ लाख ६२३ पुगेको हो । संक्रमितमध्ये...

६ वर्ष अगाडि

काठमाडौंका यी स्थानमा दुई दिन दिनभर लोडसेडिङ !

कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि स्यूचाटार–स्वयम्भू फिडरबाट वितरित एचटी लाइनको जम्पर छुटाएर सितापाइला गोल्छा चोकसँगैको सेक्सनलाइजर स्विच काटेर काम गर्नुपर्ने भएकोले ती स्थानको लाइन काटिने नेपाल...

६ वर्ष अगाडि

उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’, कुन समयमा कुन चल्छ ?

ट्राफिक प्रहरी महाशाखाको अनुसार सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।

६ वर्ष अगाडि

थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११० पुग्यो

काठमाडौं, २७ बैशाख । उदयपुरको थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा ४३ वर्षीया महिलाको विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। दोस्रो पटक...

६ वर्ष अगाडि

हाँस्य कलाकार ‘वेलासे’ कोरोना मुक्त

बेलायतमा कोरोना संक्रमण भएपछि उपचार गराइरहेका बेलासे दुइसाताको अस्पताल बसाईपछि डिस्चार्ज भएका परिवारिक स्रोतले जनाएको छ । उनि अझै ६ हप्ता अस्पतालकै निगरानीमा रहनेछन् ।

६ वर्ष अगाडि

अमेरिकामा १४.७ प्रतिशत बेराेजगारी

वासिङ्टन । अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकामा यसअघि १०.४...

६ वर्ष अगाडि

नेपाली भुमीबाट भारतले सडक बनाएकोमा सरकारको आपत्ति, २०१५ को भारत–चीन सम्झौताको बिरोध

भारतले नेपालको कालापानी हुँदै चीनको सिमानामा रहेको लिपुलेकसम्म सडक बनाएकोमा सरकारले आपत्ति जनाएको छ । सनिबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको सरहदभित्र कुनै पनि प्रकारका गतिविधि नगर्न सचेत...

६ वर्ष अगाडि

भूकम्पपछिको पुनर्निर्माण: जोखिम वर्गका लाभग्राहीका लागि ५० हजार थप

७० बर्षमाथिका वृद्धवृद्धा, ६५ बर्ष नाघेका असक्त एकल महिला, अपांगता भएका व्यक्ति तथा १६ बर्ष मुनिका नाबालिगलाई आवास पुनर्निर्माण गर्न थप ५० हजार उपलब्ध गराउने कार्यविधि स्वीकृत भएको छ ।

६ वर्ष अगाडि

‘नेपाली भूमि अतिक्रणविरुद्ध तत्काल कदम चाल्नुपर्छ’

काठमाडौं, २७ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता श्रेष्ठले भारतले...

६ वर्ष अगाडि
1 3,050 3,051 3,052 3,053 3,054 3,687