विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ १५ पैसा तोकिएको छ ।

६ वर्ष अगाडि

जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ असोज ११ गतेदेखि

जसअनुसार कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । सर्वसाधारण तर्फको ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता कर्मचारीका लागि छुट्टयाइएको छ।

६ वर्ष अगाडि

को-को परे यूईएफए च्याम्पियन्स लिग पोजिसनल अवार्डमा ? (सूचीसहित)

च्याम्पियन्स लिगको सिजन २०१९ र २० का गरिएको प्रदर्शनको आधारमा छनोट गर्न भोटिङमा समूह चरणका खेलमा ३२ क्लबका प्रशिक्षक, ५५ पत्रकार र यूईएफका ५५ सदस्य सहभागी थिए ।

६ वर्ष अगाडि

निकासी पैठारी संघलाई राजस्व बोर्डमा राख्न माग

नेपाल समुद्रपार निकासी पैठारी संघले आफूलाई राजस्व बोर्डमा राख्न माग गरेको छ ।

६ वर्ष अगाडि

बजार पुँजीकरण देखाएपछिको डाटालाई मात्रै आधिकारिक मान्न नेप्सेको आग्रह

नेप्सेले बिहीबार एक सूचना जारी गर्दै लगानीकर्ता लगायत सरोकारवालाहरुलाई बजार पुँजीकरण देखाएपछिको डाटा मात्र आधिकारिक हुने जानकारी गराएको हो ।

६ वर्ष अगाडि

मानवीय पुँजी विकासमा नेपालको उल्लेख्य सुधार, भारत फेरि पछि पर्‍यो

यो सूचीअनुसार दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा कायमै छ। यसअघिको सूचकमा पनि नेपाल श्रीलंकाभन्दा मुनी र भारतभन्दा माथि रहेको थियो।

६ वर्ष अगाडि

यस्ता छन् संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ल्याएको अनलिमिटेड अफर

अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत...

६ वर्ष अगाडि

राष्ट्रियसभा सदस्यमा मनोनित गौतमले लिए शपथ

काठमाडौं, १ असोज । राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

काठमाडौं, १ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन महिला र एक पुरुष गरि...

६ वर्ष अगाडि

नेपाली सर्ट फिल्म ‘जुलुङ्गो’ बुसान इन्टरनेशल फिल्म फेस्टिभलमा छनोट

यस वर्षको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा अर्को नेपाली फिल्म पनि छनोट भएको छ । राजेशप्रसाद खत्री लिखित तथा निर्देशित सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयरक्रो)’ बुसानको ‘एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत...

६ वर्ष अगाडि
1 2,816 2,817 2,818 2,819 2,820 3,703