कम्पनीले संस्थापक र आइपीओ गरी कुल १ करोड ४८ कित्ता सेयर सूचीकरण गरेको हो । योसँगै अब बिहीबारबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट रु. ८ करोड ५८ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।
कोरोनाको कारण विश्वसहित नेपालपनि झण्डै ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रहेको भन्दै महासंघले साँवा व्याज तिर्ने अवधि थप गर्न आग्रह गरेको हो ।
काठमाडौं, २४ असार । काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६...
काठमाडौं, २४ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको...
बुधबार बसेको समितिले व्यवसायी मारमा परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो वातावरण बनाउन निर्देशन दिएको हो । असार १ गतेपछि निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन, पसल र...
काठमाडौं, २४ असार । यातायात व्यवस्था विभागले बन्दाबन्दी (लकडाउन) मा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । चालु आर्थिक वर्षको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ...
कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि असार २३ गतेसम्मको अवधिमा २१ हजार ४ सय १२ जना...
काठमाडौं, २३ असार । नेपाल पुनर्बीमा कम्पनीको सेयरमा मूल्यमा बजार खुलेको तीन मिनेटमै सर्किट लागेको छ । यो साता दैनिक पोजेटिभ सर्किट लाग्दै आएको कम्पनीको सेयरमा बुधबार पनि निरन्तरता पाएको...
एनआईसी एसिया बैंकले असार मसान्तसम्म साँवा तथा ब्याजको बक्यौता रकम चुक्ता गर्नेलाई साउन १ गतेदेखि ९ दशमलब ९९ प्रतिशत ब्याजदर कायम गर्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.