सामाजिक सञ्जालमार्फत आतंक फैलाउनेविरुद्ध प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर समाजमा अशान्ति फैलाउने, डर र त्रासको वातावरण सिर्जना गर्नेविरुद्ध...
आगामी २०८३ सालमा सम्पन्न हुनुपर्ने गरी लक्ष्य राखिएको काठमाडौ–मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति ३७.६ प्रतिशतमात्र पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यस आयोजनाबारे बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले...
कुल २० करोड रुपैयाँको लगानीमा निर्मित उक्त रिसोर्टमा पहिलो चरणमा पर्यटकलाई अर्गानिक खाना सहितको बसोबास उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जाल विधेयकप्रति संकेतात्मक असन्तुष्टि जनाएका छन् । उनले आज आफ्नु फेसबुकमा आफुले गाएकाे गित राखेर सामाजिक सञ्जाल विधेयक प्रति असन्तुष्टि देखाएका हुन् ।
रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।
पुरातत्व विभागले आर्टिफिसियल इन्टिलिजेन्स प्रविधि एआईबाट धार्मिक आस्थाविपरीत देविदेवताको फोटो, भिडियो पोस्ट नगर्न सूचित गरेको छ ।
काठमाडौं । बुधबार नेप्से परिसुचक ४दशमलव४५ अंकले घटेको छ । सो अंकको गिरावटपछि २७११ मा कायम भएको छ । बजार घटे पनि आज कारोबारमा भने बृद्धि भएको छ । अघिल्लो...
काभ्रेको बनेपामा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन् । राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हर्जोगसँग मङ्गलबार सम्वाद गरेकाे परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ ।
नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ उकालो लागेको छ । यसदिन सुनकाे भाउ प्रतितोला २ हजार दुई सय रूपैयाँ बढेको हो। मंगलबार सुन प्रतितोला १ हजार ९ सय रूपैयाँ बढेको...
© 2026 Cloud Patrika. All Rights Reserved.