रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आज एक विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले अहिलेसम्म ६ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताएको हो ।
पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो ।
खरिद बिक्रीको प्रक्रिया र पारदर्शितामाथि सम्बन्धित नियमनकारी निकायको के भनाइ छ ?
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले जनकपुरमा ब्राण्डको नेपालको दोस्रो सोरुमको उद्घाटन गरेका छन् । शाखाको उद्घाटनसँगै बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री मधेसमा विक्री वितरण सुरु भएको बेलाको...
घरेलु टोली भारतले पाँचौं तथा अन्तिम टी-२० आईमा अष्ट्रेलियामाथि ६ रनको रोमान्चक जित निकालेको छ। योसँगै भारतले सिरिज ४-१ ले जितेको छ।
दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३ करोड रुपैयाँ र कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३६ करोड ८० रुपैयाँ मुद्दतीमा राख्ने जानकारी...
शनिबार उनले कोप २८ लाई सम्बोधन गर्दै विकसित देशहरूका कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको बताएका थिए । कार्बन उत्सर्जनमा शून्य योगदान भएपनि नेपाल जलवायु परिवर्तनको...
चलचित्रमा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको समेत शीर्ष भूमिका छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.