नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।

३ वर्ष अगाडि

लक्ष्मीपूजाको दिन विद्युत्‌ मागको नयाँ रेकर्ड, पिक समयमा भारत पनि निर्यात

गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो। देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको विद्युत् प्राधिकरणले...

३ वर्ष अगाडि

तिहार: कस्ता मिठाई स्वास्थ्यका लागि हानिकार, यसरी छुट्याउनुहोस्

तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानु भएको छ तर गुलियो र अन्य कार्बोहाईड्रेड खान रोक्नु भएको छैन भने तौल घट्दैन, बरु बढ्छ । गुलियोले आमाशय (गट) मा समेत अशर गरी...

३ वर्ष अगाडि

मानव बस्तीतिर पस्न थाल्यो’ध्रुवे’, स्थानीय त्रसित

काठमाडौं । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको...

३ वर्ष अगाडि

लामो समयदेखि बन्द रहेको कोरला नाका सञ्चालन,एक हजार सर्वसाधारणलाई अनुमतिपत्र वितरण

नेपाल र चिनियाँ अधिकारीले एक संयुक्त कार्यक्रममार्फत नाका सञ्चालनको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् । मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले केही साताअघि नै २७ कात्तिकमा कोरला नाका सञ्चालनमा...

३ वर्ष अगाडि

जथाभावी फूलमाला बेच्नेलाई भ्यानमा राखेर महानगरले पुर्‍याइदियो तोकिदिएको बिक्रीस्थल

तिहारका लागि फूल-माला बिक्रीका लागि भृकुटीमण्डप,तीनकुने,हाँडीगाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशमा उत्पादित फूल बिक्रीका लागि तोकेको हो। तोकिएकै स्थानबाट फूल बिक्री गर्न महानगरपालिकाले कडाइ गरेको छ।

३ वर्ष अगाडि

‘काठमाडौंमा २४ सै घण्टा देउसीभैलो खेल्नूस, सुरक्षा दिन तयार छौं’- प्रहरी

काठमाडौं । काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरेका छन् । प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलो...

३ वर्ष अगाडि

नवलपरासीको देवचुलीमा जिप दुर्घटना, मृतकको संख्या ७ पुग्यो

काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । बौदीकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ आउँदै गरेको लु १...

३ वर्ष अगाडि

सरकारले भूकम्पमा घर भत्किएका परिवारलाई तत्काल ५० हजार दिने

भूकम्पका कारण जाजरकोट र रूकुम पश्चिममा २६ हजार पाँच सय ५७ घरमा पूर्ण रूपमा क्षति भएको छ भने ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति पुगेको छ।

३ वर्ष अगाडि

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढेपछि भाउ पनि निरन्तर वृद्धि हुन थालेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले अहिले डलरको भाउ पछिल्लो ६ महिनायताकै उच्च बिन्दुमा पुगेको बताएको छ ।

३ वर्ष अगाडि
1 1,028 1,029 1,030 1,031 1,032 3,711