अरिंगालले टोकेर जाजरकोटको कुशे गाउँपालिका–१, धाउनीमा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहका छोरीद्वय नौ महिनाकी निर्जला र तीन वर्षीया सुस्मिता छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै र्याली स्थगित गरिएको भए पनि पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई परिषदको प्राङ्गणमा सम्मान गर्ने जनाएको छ ।
हमासले इजरायलको नियन्त्रणमा रहेका प्यालेस्टाइनीहरुको रिहाई माग गरिरहेको छ। साथै, इजरायलले सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरे बन्धकहरुलाई मार्ने चेतावनी दिएको छ।
पछिल्लो समय वाकीटकी लगायतका रेडियो यन्त्रहरू विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन गर्दै कारोबार भएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
इजरायली सेना र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको जारी युद्धमा युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ
इजरायली सेनाले जोखिम क्षेत्रस्थित बंकरमा रहेका ३२ नेपालीलाई सुरक्षित स्थानमा लगेको छ। उद्धार गरिएकाहरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको हो । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ...
सोमबार साँझसम्म दुई सयभन्दा बढीले नाम टिपाएको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ । आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । सम्पर्कविहीन रहेका ती नेपालीको...
हमास समूहको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ। इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरूलाई सुरक्षित स्थानतर्फ लगेको हो।
इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो भने केही घाइते छन् ।
प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.