घरधुरी सर्वेक्षणका लागी घर घरमा आउने सर्वेक्षकहरुलाई सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गरि दिनुहुन सम्पूर्ण सरोकारवालाहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले अनुरोध गरेको छ् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटा सुकुटे पुगेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे...
प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड १ लाख ७१ हजार ३६३ मतगणना गरिएको छ।
शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ३.५१ अंकले घटेर १९५९.८५ विन्दुमा झरेको हो ।
एमाले र कांग्रेसको अलग अलग मागपछि आयोग कुनै निर्णयमा पुग्न सकेको थिएन। यस विषयमा आयोगका आयुक्तहरू नै दुई भागमा विभाजित भएका थिए।
नुवाकोट । नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा नुवाकोट प्रतिनिधि सभा २ का संघीय संसद अर्जुन नरसिंह केसीले नियम विपरित भैइरहेको नदी तथा प्राकृतिक सम्पदाको दोहनलाई कडाइको साथ रोक्न पहल गर्ने...
सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ४१ हजार १२८ मतगणना गरिएको छ।
द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ।
नेपाल राष्ट्र बैंकले विद्युतीय शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन आग्रह गरेको गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा ध्यान...
© 2026 Cloud Patrika. All Rights Reserved.