खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ ।

४ वर्ष अगाडि

किन घटिरहेको छ लोपोन्मुख जनावरको संख्या ? अति संकटमा यी प्राणीहरू

लोपोन्मुख जनावरका संरक्षणमा मानवीय गतिविधि नै प्रमुख चुनौती बनिरहेको छ। सरकारी तथा गैरसरकारी संघ–संस्थाले संरक्षणमा पहल गरिरहेपनि पर्याप्त हुन सकेको छैन।

४ वर्ष अगाडि

७७ वटै जिल्लामा राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग सेवा

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

४ वर्ष अगाडि

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

४ वर्ष अगाडि

नवौं राष्ट्रिय खेलकुदः सन्तोषी श्रेष्ठलाई दोस्रो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

४ वर्ष अगाडि

सोल्टी होटलको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ । होटल सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट ५...

४ वर्ष अगाडि

द भ्वाइस अफ अमेरिका:परिजिता बास्तोला ब्याटल्स राउण्डबाट सुरक्षित

काठमाडौं । परिजिता बास्तोलाले द भ्वाइस अफ अमेरिकाको ब्याटल्स राउण्डबाट सुरक्षित भएकी छिन् । म‌ंगलबार ब्याटल्स राउण्डमा कोच जोन लिजेन्डले उनलाई ब्याटल्स राउन्डको विजेताको रुपमा चुनेका हुन् । ‘द भ्वाइस’...

४ वर्ष अगाडि

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, अझै माथि जाने संकेत

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधवार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ८ पैसा कायम भएको छ ।

४ वर्ष अगाडि

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । देशभरका ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको...

४ वर्ष अगाडि

नवौँ राष्ट्रिय खेलकुद: १ सय ८५ पदक पदकसहित आर्मी क्लब शीर्ष स्थानमा कायमै

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले ८८ स्वर्णसहित अग्रता कायमै राखेको छ । आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १ सय ८५...

४ वर्ष अगाडि
1 … 1,637 1,638 1,639 1,640 1,641 … 3,742