गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरिएको थियो । बोर्डले यो वर्ष त्योभन्दा १४ दिनअगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको उनले बताए । उनले यो वर्ष सैद्धान्तिक...
गत वर्ष, चीनमा ८० लाखभन्दा बढी विद्युतीय सवारी साधनहरू बिक्री भएका थिए । जुन विश्वव्यापी विक्रीको ६० प्रतिशत हो ।
सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट प्रस्तावित २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१ नगद गरी कुल २६.३१ लाभांश पारित गरेको छ ।
काठमाडौं । गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) र सोमबार फ्लोर क्रस गरेका सांसद फणिन्द्र देवकोटा मन्त्री बनेका छन् । ‘फ्लोर क्रस’ गरेका सांसद फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत...
आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । आगामी तीन दिन (आजदेखि ३१ गतेसम्म) अत्याधिक गर्मीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले ‘गिरीबन्धु टी–इस्टेटको फाइल कहिले खोल्ने ?’ भन्दै गृहमन्त्री लामिछानेलाई...
सुनको मूल्य तीन दिनदेखि स्थिर छ । गएको आइतबारयता सुन एकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पर्यटन विभागका अनुसार, नेपालतर्फबाट ६ शेर्पासहित एक विदेशी नागरिकले हालै उक्त हिमालको पहिलोपटक सफल आरोहण गरेका छन् । त्योसँगै नेपालबाट चोयु आरोहणको ढोका खुलेको छ । गएको शुक्रबार ६ शेर्पा...
काठमाडौं। नेपाली फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूका लागि आज १०० औं खेल हुनेछ । योसँगै उनी नेपालका लागि सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बन्नेछन् । ३४ वर्षीय किरणले नेपालबाट...
यो खेलसँगै नेपालको विश्वकप २०२६ छनोट यात्रा सकिनेछ। अन्तिम खेल खेल्न लागेको नेपाली टोली अन्तिम खेलमा अंक बटुल्दै छनोटको सुखद अन्त्य गर्न चाहन्छ। विश्वकप छनोटमा नेपालले पाँच खेल सकिँदा १८...
© 2026 Cloud Patrika. All Rights Reserved.