दुई हप्ता बिहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ४० जना सफाइ कार्यमा खट्नेछन्। फेवातालमा जस्तै बेगनास ताल र अन्य तालहरूमा पनि यो अभियान क्रमशः चलाइने अभियन्ताहरुले बताएका छन्।
आगामी असार २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता दयाहाङ राईले मिरुनालाई पाउन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।
अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध अर्को मुद्दासमेत चलिरहेको छ । पौडेल अहिले विशेष अदालतकै हिरासतमा छन् ।
काठमाडौं । नेकपा (एमाले) पनि मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। मधेश सरकारमा सहभागी एमालेका ६ जना मन्त्रीले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। उनीहरूले आजैको मितिबाट लागू हुने गरी...
नेपाल मोबिलिटी सोलुसन्सले नयाँ राइड सेयरिङ प्लेटफर्म ‘जुमजुम’ सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहकहरूको सहज र सुविधायुक्त यात्राका लागि नयाँ विशेषताका साथ जुमजुम संचालनमा ल्याएको हो ।
कर्जाको भारित औसत ब्याजदर २०८० चैतमा वाणिज्य बैंकहरूको १०.५५ प्रतिशत, विकास बैंकहरूको १२.१७ प्रतिशत र वित्त कम्पनीहरूको १३.३६ प्रतिशत रहेको छ । २०७९ चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर...
चालू आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको चैतको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा २.८ प्रतिशतले घटेर १० खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र...
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा पुगेको हो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले दोस्रोपटक सफल आरोहण गरेकी छन् । श्रेष्ठले आइतवार बिहान ६ बजेर ४० मिनेटमा सफल आरोहण गरेकी हुन्।
विदेशी मुद्रा संचितिले हालसम्मकै उच्चको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले आइबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिना (साउन-चैत)को तथ्यांक अनुसार विदेशी मुद्रा संचिति १९...
© 2026 Cloud Patrika. All Rights Reserved.