सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार ६५४ फिर्ता तथा हिसाब मिलान गर्न सफल भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्त नीतिले निर्देशित गरेका कार्यक्रमलाई सघाउने गरी मौद्रिक नीति तयार हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आइतबार राजधानीमा आयोजित ‘प्रि...
साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४० अंक बढेसँगै २७०६ मा कायम भएको हो । आज कारोबार रकम भने...
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएका छन् ।
अमेरिकाको टेक्सासमा विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । हाल उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रा.लिबाट उत्पादन हुने 'हटपट' ब्राण्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ ।
सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने भएका छन्।
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आइतबारदेखि संघ/संस्था तथा सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा ज्वाइँले एउटै परिवारका चार जनाको हत्या गरेका छन्। ज्वाइँले सासू ससुरासहित चार जनाको हत्या गरेका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.