सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारदकुमार लुईंटेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुइटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।
काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खायाम सुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण...
अभियानमा अन्तर्राष्ट्रिय सेफ दुर्गाबहादुर खड्का र घनश्याम कँडेल पनि जोडिएका छन् । नेपाली खानालाई फ्यूजन गरी अन्तर्राष्ट्रिय बजारमा समेत पस्कने सेफ खड्का र कँडेलको तयारी छ ।
नेपाल सरकारको ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) र सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड (सीएसआरआई) नेपालले महत्त्वपूर्ण सुझाव दिएका छन् ।...
प्रमुख दलका तीन शीर्ष नेताहरूले संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउने भएका छन्।
सिंह दरबारमा शिर्ष नेताहरूबीचको छलफल सुरु भएको छ ।
लगातार ६ कारोबार घटेको सेयर बजार सोमबार उकालाे लागेकाे छ । नेप्से परिसुचक अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंकले बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमा कायम भएको छ...
काठमाडौं । महोत्तरीमा एक जना पुरूषको वीभत्स हत्या भएको घटनामा उनकै श्रीमती पक्राउ परेकी छन्। धनुषा क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या गरेको आरोपमा उनकै श्रीमती सिर्जना महतो पक्राउ परेकी...
नेपालको गरिबी निवारणमा रेमिट्यान्सको महत्वपूर्ण भूमिका खेलेको तथ्यांकले देखाएकाे छ। विश्व बैंकका अनुसार नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.