काठमाडौं । दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी प्रतियोगितामा अष्ट्रेलियालाई १२ रनले हराउदै सिरिजमा १/१ को बराबरी बनाएको छ । आइतवार भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय ५९ रनको लक्ष्य...
काठमाडौं । संसारमा कमै मानिसहरु होलान जसलाई युट्युको बारेमा थाहाँ छैन् । युट्युब अनलाइन भिडियोका लागि एकदमै चलेको साइट हो । अहिले प्राय विश्वका हरेक घटना, फिल्म, गीत तथा अन्य...
काठमाडौं, १२ फागुन । सुनको मूल्य बढ्ने क्रम सोमवार पनि जारी नै रह्यो । सोमवार छापावाल सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ । आइतवार प्रतितोला ७८ हजार ८०० रुपैयाँमा...
पश्चिमी नहरको सिँचाइ हुने ३३ हजार ७६६ हेक्टरमा क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन ५० क्युमेक्स पानी आवश्यक पर्छ। शाखा नहर निर्माण नभएकाले नहरको पानी सिधै किसानका खेतबारीमा जाने अवस्था छैन।
काठमाडौं, १२ फागुन । फास्ट बलरले सानदार प्रदर्शन गरेपछि भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ । दोस्रो इनिङ्समा भारतलाई १९१ रनमै अलआउट गरेपछि जम्मा ९ रनको लक्ष्य...
काठमाडौं, १२ फागुन । प्रि-मनसुनी गतिविधि सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार प्रि-मनसुनी को सुरुवातसँगै नेपालमा हावाहुरी, चट्याङसहितको वर्षा सुरु हुनेछ । त्यसको प्रभावले काठमाडौं उपत्यकासहित देशका...
काठमाडौं । इन्डियन आइडल ११ को उपाधि सनी हिन्दुस्तानीले जितेका छन्। आइतबार भएको फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्। सन्नीले उपाधिसँगै २५ लाख भारू पुरस्कारसमेत हात...
पप्पु गुरुङ्ग, दोधारा ११ फागुन । माहाकाली नगरपालिकाका कर्मचारीहरुले आइतबारदेखी अनिश्चितकालिन ‘पेन डाउन’ सुरु गरेका छन् । गत विहिवार माहाकाली नगरपालिका कार्यालय, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र शुशिला थापाको...
सूर्यविनायक– जडिबुटी सडकखण्डमा यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनहरु बायाँ लेनबाट तथा निजी सवारी साधनहरु दायाँ लेनबाट मात्रै चलाउनु पर्नेछ ।
काठमाडौं, ११ फागुन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सामाजिक सुरक्षा कोषबीच खाता संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको समुपस्थितिमा भएको...
© 2026 Cloud Patrika. All Rights Reserved.