भारतमा एकैदिन ४५ हजार कोरोना संक्रमित थपिए, ११ सय २० जनाको मृत्यु

काठमाडौं, ८ साउन । भारतमा कोरोना संक्रमितको लगातार नयाँ रेकर्ड कायम भएको छ । लगातार कोरोना संक्रमितको संख्यामा दिन दिनै बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४५...

६ वर्ष अगाडि

सार्वजनिक ऋण १३ खर्ब नाघ्यो, एक नेपालीको थाप्लोमा ४३ हजार ७ सय १६ रुपैयाँ

नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ । अर्थ मन्त्रालयको अनुसार २०७७ सालको जेठसम्म नेपाल सरकारको ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

६ वर्ष अगाडि

लकडाउन अन्त्य गरेपनि पासविनाका सवारी साधन उपत्यका छिर्न नपाउने

गृह मन्त्रालयले मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको हो । सरकारले लकडाउन शुरू गरेर एक जिल्लाबाट अर्को जिल्लामा जान पास लिनुपर्ने...

६ वर्ष अगाडि

कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख नाघ्यो, एकैदिन पुष्टि भएका अहिलेसम्मकै धेरै

काठमाडौं, ८ साउन । विश्वभर पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा...

६ वर्ष अगाडि

रातो मत्स्येन्द्रनाथको रथारोहण फेरि स्थगित

काठमाडौं, ७ साउन । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण फेरि स्थगित गरेको छ । बुधबार दिउँसो साउन १० गतेको लागि तय गरिएको रथारोहण बुधबार राति नै सूचना जारी...

६ वर्ष अगाडि

भदौ १ देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी

विमानस्थलमा प्रस्थान र आगमनका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सिमित उडानबाट विमानस्थललाई सूचारु गर्ने तयारी गरिएको छ ।

६ वर्ष अगाडि

असोजभित्रै कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले सरकारले १ भदौदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै उक्त तयारी थालेको छ । १५ असोज सम्म सम्पन्न गर्ने लक्ष्य सहित ‘कक्षा १२ को परीक्षा तयारी थालेको बोर्डले...

६ वर्ष अगाडि

अपहरणको नाटक गरेका युवक युवतीसँग होटलमा भेटिए

काठमाडौं, ७ साउन । महानगरीय अपराध महाशाखाको टोलीले अपहरणको नाटक गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ४ चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी छन्...

६ वर्ष अगाडि

काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं, ७ साउन । काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार पछिल्ले २४ घण्टामा काठमाडौंमा ३ जना कोरोना संक्रमित...

६ वर्ष अगाडि

एक चिनियाँ नागरिकसहित नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो ।

६ वर्ष अगाडि
1 2,909 2,910 2,911 2,912 2,913 3,689