चैते दशैं आज, देशभर मनाइदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

१ वर्ष अगाडि

पक्राउ पुर्जी बिना लामिछानेलाई प्रहरी पक्राउ गर्न पुगेकोमा रास्वपाको भत्सर्ना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी बिना प्रहरी पक्राउ गर्न गएको बताएको छ ।

१ वर्ष अगाडि

रवि लामिछाने पक्राउ परे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीले उनको घरमै पुगेर पक्राउ गरेको हो।

१ वर्ष अगाडि

लामिछानेले भने :आजै आफै गिरफ्तारी दिन्छु

रास्वपाका सभापति रवि लामिछानेले आफै गिरफ्तारी दिने बताएका छ,। उनले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै यस्ताे बताएका हुन्।

१ वर्ष अगाडि

रवि लामिछानेलाई थुनामा पठाउन अदालतकाे आदेश

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएकाे छ ।

१ वर्ष अगाडि

रिडडारा आरडिसिक्स बन्याे मनाङ पुग्ने पहिलो इभि पिकअप

काठमाडौं । ‘रिडडारा आरडिसिक्स फाेडब्लुडि’ मनाङ पुग्ने पहिलाे इभि बनेकाे छ। एवाइएफ माेटर र्यालि अन्तर्गत मनाङ पुग्ने पहिलो इभि पिकअप बनेकाे हाे। एवाइएफ र्यालिकाे आधिकारिक सवारी साझेदारका रूपमा सिजि, मोटर्सले...

१ वर्ष अगाडि

‘ओलीसँगको भेटवार्ता फलदायी रह्यो’: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् ।

१ वर्ष अगाडि

म्याद नाघेको अश्रुग्यास प्रहार नभएको महानिरीक्षक थापाकाे दावी

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले म्याद नाघेको अश्रुग्यास प्रहार नभएको बताएका छन् ।

१ वर्ष अगाडि

‘सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायाे’: कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट सरकारले बर्खास्त गरेको कुलमान घिसिङले सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनाएकाे बताएका छन्।

१ वर्ष अगाडि

गृहमन्त्री लेखकले भने ‘तीनकुने घटनाको छानबिन हुन्छ’

गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाको निष्पक्ष अनुशन्धान तथा छानबिन हुने बताएका छन्।

१ वर्ष अगाडि
1 363 364 365 366 367 3,682