थप ५४५ जनामा कोरोना पुष्टी, ७२६ जना संक्रमण मुक्त

काठमाडौं, ४ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५४५जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १९६३...

५ वर्ष अगाडि

न्यादी हाइड्रोपावरको आइपीओ शुक्रवार बिहान बाँडफाँड हुने

कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियो।

५ वर्ष अगाडि

फिफा वरीयता: नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै १६९ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १६८ औं स्थानमा थियो ।

५ वर्ष अगाडि

तीन महिनामा १ खर्ब २२ अर्ब लगानीको उद्योग दर्ता, ८ हजारलाई रोजगारी प्रस्ताव

विभागमा दर्ता भएका ८७ उद्योगमध्ये २६ वटा ठूला, ३४ वटा मझौला र २७ वटा साना उद्योग रहेका छन्। ती उद्योगले ८ हजार १ सय ३८ जनालाई रोजगारी दिने प्रस्ताव गरेको...

५ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ६३ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से १४.७० अंकले घटेर २५५६.९६ विन्दुमा आइपुगेको छ ।

५ वर्ष अगाडि

बाढी प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्रीको निर्देशन-‘पीडितको तत्काल व्यवस्थापन गर्नू’

बाढी प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्।

५ वर्ष अगाडि

माओवादी केन्द्रले तोक्यो ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)

प्रवक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ । त्यसको प्रमुख रामचन्द्र झा छन् भने स्कूल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं छन् ।

५ वर्ष अगाडि

मानिसमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

यसमा मानव शरीरले तुरुन्तै नकार्ने सुँगुरको टिस्युलाई हटाउन त्यसको जिन परिमार्जित गरिएको हो । यसमा शल्यक्रिया गरिएकी व्यक्ति चाहिँ केही समय अगाडि नै ‘ब्रेन डेड’ घोषणा गरिएकी थिइन् जसको मिर्गौलाले...

५ वर्ष अगाडि

राष्ट्र बैंकको निर्देशनपछि निक्षेपको ब्याजदर संशोधन, कुन बैंकको कति ?

नेपाल राष्ट्र बैंक हस्ताक्षेपपछि बैंकहरुले निक्षेपको ब्याजदर परिमार्जन गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कात्तिक १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेपछि राष्ट्र बैंकले संशोधन गर्न मंगलबार निर्देशन...

५ वर्ष अगाडि

अब कपिलवस्तुमा सिद्धार्थ हस्पिटालिटीको सेवा

यस रिर्सोटमा ३६ वटा अत्याधुनिक सुविधायुक्तकोठा, तालिम र पार्टीकालागि ३ वटा फरक फरक क्षमताभएकाहल, पारिवारीकवातावरण भएको रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, रहेका छन् ।

५ वर्ष अगाडि
1 … 2,131 2,132 2,133 2,134 2,135 … 3,741