उपत्यकासहित ४५ जिल्लामा निषेधाज्ञा (सूचीसहित)

सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगेमा निषाधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएपछि निषेधाज्ञा लागु गर्ने जिल्लाको संख्या ४२ पुगेको गृह मन्त्रालयले...

५ वर्ष अगाडि

विल गेट्स र मेलिन्डाले गरे २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य

दुवैले आफ्नो २७ वर्षको वैवाहिक जीवनको अन्त्यको घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मेलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

५ वर्ष अगाडि

बैंकिङ कारोबार सम्बन्धी कुनै समस्या छ ? यी नम्बरमा फोन गर्नुस्

निषेधाज्ञाका अवधिमा बैंकहरुले न्यूनतम बैंकिङ सेवा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको बेला वित्तीय सेवा प्रभावकारी बनाउन तीन जना सम्पर्क व्यक्ति तोकेको छ ।

५ वर्ष अगाडि

चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

सीईडीबी हाइड्रोपावरको आइपीओमा १० गुणा बढी आवेदन, कतिले भरे ?

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) मा आवेदनको ओइरो लागेको छ ।

५ वर्ष अगाडि

ठेगानाको सम्पूर्ण समाधान ‘कहाँ’ एपमा, एक क्लिकमै सोधिएको ठाउँ पत्ता लाग्ने

काठमाडाैं । तपाइँ कुनै कुराकाे ठेगाना थाहा पाउन कहाँ भनेर प्रश्न गर्नु हुनेछ । हामी पुग्नु स्थानबारेकुनै जानकारी छैन भने, वा कुनै ठाउँकाे बारेमा जानुकारी लिनु छ भने हामी कहाँ...

५ वर्ष अगाडि

उपत्यकामा एकैदिन ३६६६ कोरोना संक्रमित थपिए

काठमाडौं २० बैशाख । काठमाडौं उपत्यकामा एकै दिन ३६६६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ कोरोना...

५ वर्ष अगाडि

थप ७४४८ जनामा कोरोना संक्रमण पुष्टी, ३७ जनाको मृत्यु

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८६ हजार ८५ जना पुगेको छ । ३७ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार ३६२ पुगेको छ...

५ वर्ष अगाडि

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव नियुक्त

मन्त्रिपरिषद बैठकको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् ।

५ वर्ष अगाडि

‘निषेधाज्ञा नै कोरोना संक्रमणको चेन रोक्ने उत्तम विकल्‍प हो, थप कडा हुन्छ’ (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञालाई थप कडा बनाउने बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले कोरोनाको लहर फैलिन नदिने लकडाउन नै विकल्प रहेको बताएका हुन् ।

५ वर्ष अगाडि
1 2,409 2,410 2,411 2,412 2,413 3,726