नयाँदिल्ली, २५ जेठ । भारतमा मोदी सरकारले बजेट निर्माणको काम गत सोमबारबाट शुरु गरेको छ । आगामी ५ जुलाईमा बजेट संसद समक्ष पेश हुनेछ । बजेट निर्माणको औपचारिक काम शुरु...
काठमाडौं, २४ जेठ । कामना सेवा विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखाको उद्घाटन...
– कृष्ण दर्नाल खेतबारीमा अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक माछापालन गर्न थालेका छन् । खेतबारीमा अन्नबाली उत्पादन गर्दा लगानीअनुसारको उत्पादन नहुँदा चिन्तित बनेका किसान व्यावसायिक माछापालनतर्फ आकर्षित छन् । खेतबारीमा...
काठमाडाैं, २४ जेठ । सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त...
काठमाडौं, २४ जेठ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकको यो प्रक्षेपण उसले गरेको हालसम्मकै उच्च र सरकारको अनुमान भन्दा...
काठमाडौं, २४ जेठ । मैदा उद्योगीहरुले सरकारले चालु आव देखि लगाएको मुल्य अभिवृद्धि करको कारण मैदा आँटाको मुल्य प्रतिकेजी ५ देखि ६ रुपैयाँ बढ्ने भन्दै भ्याट फिर्ताको माग गरेका छन्...
काठमाडाैं, २४ जेठ । यसैपनि बलिउडमा सलमान खानलाई बक्स अफिसका बादशाह भनेर चिनिन्छ । अझै ईदमा रिलिज हुने उनका फिल्मले त गजबको कारोबार गर्छन् । ईदको छेकोमा बुधबारबाट रिलिज भएको...
काठमाडाैं, २४ जेठ । युनिसेसफले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये शिर्ष १० मा नेपाल पनि परेकाे प्रतिवेदन सार्वजनिक गरेकाे छ । युनिसेफका अनुसार उसले गरेकाे एक अध्ययनकाे क्रममा नेपालका २०...
लण्डन, २४ जेठ । बेलायतका प्रधानमन्त्री टेरिसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट...
काठमाडौँ, २४ जेठ । नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । बिहीबार मार्टको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा...
© 2026 Cloud Patrika. All Rights Reserved.