मेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धनी आप्रवासीहरूले अमेरिकामा बसोबास गर्न पाउने नयाँ योजना सार्वजनिक गरेका छन्। उनका अनुसार ५० लाख डलर खर्च गर्ने आप्रवासीहरूले गोल्ड कार्ड पाउने छन् र यसले उनीहरूलाई...
१३औं फाइनल खेलिरहदा नेपालले यसपटक पनि हार बेहाेरेकाे छ।
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमारको फाइनल खेलकाे पहिलाे हाफ गाेलरहित सकिएकाे छ।
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणबारे छानबिन गर्न गठित समितिले कलेजका अधिकारीहरुको बयान लिन थालेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शान्ति प्रक्रियाका बाँकी काम तदारुकताका साथ अघि बढेको बताएकी छन् ।
काठमाडौं विश्वविद्यालयको ७ वटा स्कुलका डिन एसोसियट डिनहरूले कार्यविधि अनुसार उपकुलपतीको नाम सिफारिस गर्न भनेका छन् ।
स्याङ्जामा जिप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको केआईआईटी विश्वविद्यालयबाट स्वदेश फर्किन बाध्य भएका नेपाली विद्यार्थीहरूका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनको अवसर उपलब्ध गराइने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्। ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ । यो भिसा पाएपछि...
बुधबार साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा नेपाल र म्यानमार भिड्नेछन्
© 2026 Cloud Patrika. All Rights Reserved.