एन्फा फेरी पनि दशरथ रंगशालाकै प्रतिक्षामा बस्यो । अन्ततः पुनर्निर्माण सकियो । अब आजदेखि देशको सबैभन्दा ठुलो घरेलु लीग शहीद स्मारक ए डिभिजन लीग शुरु हुँदैछ ।
धनुषाको छिरेश्वरनाथ नगरपालिका, ५ महेन्द्रनगर बजार नजिकै भएको बम विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ । विस्फोटमा परी एक प्रहरी अधिकृतसहित अन्य दुई जनाको मृत्यु भएको हो ।
अक्षय कुमारले पत्नी तथा नायिका ट्वींकल खन्नालाई प्याजले बनेको झुम्का उपहार दिएका छन् । ट्वींकल स्वयमले यसलाई शेयर गरेकी छिन् ।
बीमा समितिले शाखा रहित ‘घुम्ती बीमा सेवा निर्देशिका २०७६’ जारी गरेपछि कम्पनीलाई यस्तो बाटो खुलेको हो । निर्देशिका जारी भएपछि व्यवसायका सञ्चालनका लागी बीमा कम्पनीलाई शाखा नै बिस्तार गर्नु पर्ने...
पाँच दिनको अवधिमा नेप्से ३७.२८ अंकले बढेको छ । आइतबार १ हजार १ सय ३५.३७ अंकमा रहेको नेप्से बिहीबार १ हजार १ सय ७२.६४ अंक पुगेको छ ।
काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले...
काठमडौं, २७ मंसिर । नेपाल टेलिकम पोखरामा भोलिदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर...
काठमाडौं । पिरो हाम्रो खानालाई थप स्वादिष्ट र मिठो बनाउनको लागि सहयोग गर्छ । लाखौं अझै भन्नुपर्दा करोडौ मानिसहरु पिरो खाना खान मन पराउछन् । पिरोको कारण पानी खान परोस...
काठमाडौं, २७ मंसिर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गरेका छन् । विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ (ईयू)...
काठमाडौं, २७ मंसिर । सम्बन्धित संस्था वा व्यक्तिले निर्धारित समयमा नियम विपरीत राखिएको विज्ञापन हटाउने कार्य नगरेपछि काठमाडौँ महानगरपालिकाले शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउन शुरु गरेको छ ।...
© 2026 Cloud Patrika. All Rights Reserved.