प्रदिप कुमार सेढाई विश्वभर फैलिएको कोराना भाईरसका कारण हाम्रो मुलुक पनि भयवित भैरहेको र नेपालमा पनि यस भाईरसको संक्रमण रोक्न को लागि लकडाउन गर्दै यसको चेन ब्रेक गर्ने प्रयास भैरहेको...
कञ्चनपुरबासीको तरकारी खेर गइरहेकोले स्थानिय तरकारी बजारमा बिक्री वितरणमा सहजीकरणको लागि शुक्रबार राती १२ बजेदेखि लागूहुने गरि तरकारी र फलफूलको आयत बन्द गरिएको छ ।
काठमाडौं, २८ चैत । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसका संक्रमित र संक्रमणबाट मर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। बिहीबार मात्र भारतमा कोरोना भाइरस संक्रमणका कारण ४८ जनाको मृत्यु भयो भने...
काठमाडौं, २८ चैत । विश्वभर कोरोना भाइरसबाट ९५ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार बिहिवार मात्रै सात हजार...
काठमाडौं, २७ चैत । राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन्। वाणिज्य बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै दोहोर्याउने निर्णय गरेको हो। याे सँगै राष्ट्रिय वाणिज्य...
निर्माण व्यवसाय विकास परिषद्ले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशलाई रु. १३ लाखको दरले ९१ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
दोधारा, २७ चैत । कोरना भाईरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रणका लागि माहाकाली नगरपालिकाले स्थापना गरेको राहत कोषमा जिन्सी तथा नगद सहयोगी हात बढ्दै गएका छन् । माहाकाली नगरपालिकाले कोरना भाईरस...
मुलुकको मुख्य आम्दानी मानिएको रेमिट्यान्सको रकम गत आर्थिक वर्षमा भन्दा खुम्चिदै गएको छ। मुख्यतः नेपालको आम्दानी भनेकै विदेशमा गएका नेपालीले पठाउने रेमिट्यान्स रकम र प्रत्येका व्यक्तिबाट असुल्ने कर हो।
सरकारले लकडाउन जारी रहेकै बेला भोलि र पर्सी काठमाडौंबाट बाहिरिनेहरुका लागि जान दिने र काठमाडौं आउन भने नदिने निर्णय गरेको थियो । बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी...
काठमाडौं, २७ चैत । सरकारले देशभित्रै उत्पादन हुने विद्युतलाई सहज प्रयोग गर्ने लक्ष्यका साथ लकडाउनको समयमा विद्युतीय चुल्हो प्रयोग गर्नेलाई सुविधा दिने योजना ल्याएको स्पष्ट पारेको छ । लकडाउनका समयमा...
© 2026 Cloud Patrika. All Rights Reserved.