वायुप्रदूषण विज्ञहरुका अनुसार अझै एक हप्ता वायुप्रदूषणमा सुधार नहुने देखिएको छ।
बिहिबार सुनकाे भाउले फेरि नयाँ रेकर्ड बनाएकाे छ। अघिल्लो दिन सामान्य घटेकाे सुनकाे भाउ आज फेरि बढेर नयाँ रेकर्ड राखेकाे हाे।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बनमा परेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर निलम्बन गरेको जानकारी गराएको हो।
मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुल घोषणा गरे । यसलाई उनले ‘मुक्ति दिवस’ भनेका छन् । नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल, भारतसहित कैयौं मुलुकका लागि रेसिप्रोकल महसुलको घोषणा गरेका छन् । नेपालका लागि अमेरिकाले १० प्रतिशत महसुल घोषणा गरेको छ ।
काठमाडौं । मदन भण्डारी राजमार्गको रिडी तम्घास सडक खण्ड एक महिना पूर्ण रूपमा बन्द हुने भएको छ । उक्त सडक खण्डको ठुलढुङगा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्ने,ग्रेड मिलाउने...
प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच सरकारी तथा निजी तहमा आठवटा सम्झौता एवम् समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ ।
प्रहरीले दुर्गा प्रसाईंको खोजी भइरहेको बताएको छ । उनी गत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनकाे कमाण्डर थिएती ।
सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेकाे प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.