ओलीलाई ईश्वर पोखरेलकाे सुझाव’अभिभावक भएर बस्नुस्, नेतृत्व हामीलाई दिनुस’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् ।महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्ताे सुझाव दिएका हुन्।

७ महिना अगाडि

सेयर बजार २६ सयमुनि

साताको पहिलो दिन आइतबार सेयर बजार २६ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घटेर नेप्से परिसूचक २५९४ अंकमा झरेको हो ।

७ महिना अगाडि

एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु

नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

७ महिना अगाडि

श्रीमती हत्याको आरोपमा संखुवासभाका शेर्पा पक्राउ

काठमाडौं । श्रीमती हत्याको आरोपमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा श्रीमान पक्राउ परेका छन् ।

७ महिना अगाडि

सबिता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनलकाे साधारण सदस्यबाट निलम्बन

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ ।

७ महिना अगाडि

आज १० दिनका लागि ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

आज नेपाल राष्ट्र बैंकले १० दिनका लागि बजारबाट उल्लिखित रकम झिक्न लागेको हो ।

७ महिना अगाडि

सुनकाे भाउमा नयाँ रेकर्ड !

आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च मुल्यमा पुगेकाे छ ।

७ महिना अगाडि

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

माले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ः०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिए ।

७ महिना अगाडि

कप्तान रोहित पौडेलले पाए कार

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार पाएका छन् । पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी बनेका हुन्।

७ महिना अगाडि

एनपीएल दोश्रो संस्करणको उपाधि लुम्बिनीलाई

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ ।

७ महिना अगाडि
1 97 98 99 100 101 3,678