विदेशी मुद्राको विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५ पैसा रहेको छ ।

६ वर्ष अगाडि

आईपीओ निष्कासनका लागि आवेदन दिएर अनुमतिको पर्खाइमा १६ कम्पनी

बोर्डमा आवेदन दिएका अनुमतिको पर्खाइमा रहेका १६ कम्पनीमध्ये ९ वटा जलविद्युत् कम्पनी, १ मर्चेन्ट बैंक, २ बीमा कम्पनी र ४ वटा अन्य कम्पनी रहेका छन् ।

६ वर्ष अगाडि

ऋषि पञ्चमीका दिन किन खाइन्छ कर्कलोको तरकारी ?

ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । ऋषि पञ्चमीमा नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाएर एक छाक...

६ वर्ष अगाडि

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड

काठमाडौं, ७ भदौं । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा एकैदिन ७० हजारभन्दा बढी मानिस संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा ७० हजार ६८ जना संक्रमित देखिएका...

६ वर्ष अगाडि

जमैका पराजित खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

लामिछानेले चार ओभरमा मात्र ८ रन दिएर दुई विकेट हात पारे । जारी सीपीएलमा सन्दीपको यो चौथो विकेट हो । आबद्ध जमैका तालवाज गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको...

६ वर्ष अगाडि

पुनर्निर्माण र पुनर्स्थापनाका अनुभव र सिकाइबारे राष्ट्रिय सम्मेलन आयोजना गर्दै प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद सम्मेलन आयोजना गर्ने भएको छ ।

६ वर्ष अगाडि

सहकारीको कारोबारमा शंका गर्ने ठाउँ छः सचिव पाण्डे

सहकारीको तथ्यांक भद्रगोल भएको भन्दै सचिव पाण्डेले सहकारीको एकीकृत र सिंगो तथ्यांक ल्याउन तयारी सुरु भएको बताए ।

६ वर्ष अगाडि

तनहुँ जलविद्युतको केवल टनेलको ‘ब्रेक थ्रु’

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ ।

६ वर्ष अगाडि

दोधारा चाँदनी बढ्दो सडक दुर्घटना: देखावटी दुर्घटना न्युनिकरण अभियान

पप्पु गुरुङ्ग, दोधारा ६ भदौं । पछिल्लो समय माहाकाली नगरपालिकामा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ । लगातार दुईजनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनाको प्रमुख कारण सवारी चालकको...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ वर्षीया बालिका सहित थप ९ जनाको मृत्यु भएको हो ।

६ वर्ष अगाडि
1 2,861 2,862 2,863 2,864 2,865 3,698