काठमाडौं, २९ मंसिर । नेपाल फाईभ पि नेपालभर रहेको प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्नेलाई एकै थलोमा भेला गराई व्यापार साझेदारी प्रदर्शन र संवाद हुने भएको छ ।...
काठमाडौं । कुकुर विश्वासिलो जनावर हो यो त हामी सबैलाई थाहा छ । तर, एउटा अध्ययन अनुसार कुकुर सबैभन्दा मिल्ने जनावर पनि हो । मानिसहरु कुकुरलाई निकै माया र ममताका...
निजगढ अन्तरराष्ट्रिय विमानस्थल एक निर्विकल्प विकल्प हो, यसमा सरकार पछि हट्दैन । यसको अरु विकल्प छैन । यो विमानस्थल नेपालको निम्ति एउटा ‘गेम चेन्जर’ आयोजना हो । विशेषज्ञले दर्जनौँ ठाउँका...
काठमाडौं, २९ मंसिर । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान...
काठमाडौं, २९ मंसिर । चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको...
काठमाडौं, २९ मंसिर । साताको पहिलो दिन नै शेयर बजार ओरालो लागेको छ । आइतवार नेप्से परिसूचक ४.७८ अंकले घटेर १ हजार १ सय ६७.८६ अंकमा झरेको छ । ‘क’...
पर्यटन बोर्डले चितवनको रामनगर, देवघाट लगायत दियालो बंगलासम्म बनाउने भनेर प्रस्ताव गरेको ‘नाइट सफारी पार्क’ निर्माण को लागि २५ लाख रुपैयाँ बजेट विनियोजन पनि गरेको थियो ।
अध्यक्षका अर्का प्रत्याशी प्रकाश कपुरीले उम्मेदवारी फिर्ता लिएपछि दुलाल नै सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। दुलालसगँ नाडाको सदस्य, कोषध्यक्ष, महासचिव, उपाध्यक्ष सम्हालिसकेका अनुभव छ।
काठमाडौं, २९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकको संयुक्त तत्वावधानमा महासंघ सचिवालयमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई संवोधन गर्दैै महासंघका...
काठमाडौं, २९ मंसिर । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । कारोबार भएको अघिल्लो दिन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार...
© 2026 Cloud Patrika. All Rights Reserved.