काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले भोको पेट मारेर आफू हराउन खोज्नेको आरोप लगाएका छन् ।
प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान यही फागुन १८ देखि सञ्चालन गरिने भएको छ।
भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ। हिमपहिरोमा फसेका ५७ जना कामदार मध्य १६ जनालाई उद्धार गरिएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज काठमाडौं उपत्यकासहितका जिल्लामा पानी परेको छ। हिउँदयामको अन्तिम अवधिमा देशका विभिन्न भागमा पानी पर्ने तथा हिमाली भेगमा हिमपात भएको हो ।
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको विवरणले यस्ताे...
आज सूर्यास्तपछि शनि, बुध, शुक्र, मंगल, बृहस्पती, अरुण तथा बरुणलाई आकाशमा सिधा एकैसाथ देखिनेछ ।
शुक्रबार स्थानीय बजारमा सुनकाे भाउ ताेलामा २२ सयले घटेकाे छ।
सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षकका लागि आवेदन खुलाएकाे छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा...
शुक्रबार बिहान देशका विभित्र भागमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोक केन्द्र विन्दु भएर भूकम्प गएको हाे।
© 2026 Cloud Patrika. All Rights Reserved.