तुलसीपुरस्थित एनएमबी बैङ्कको शाखामा चोरी गर्न बैंक छिरेका एक व्यक्ति पक्राउ प्रेक्ँ छन्् । आइतबार बिहान दुई बजे तुलसीपुर पमहानगरपालिका वडा नम्बर ५ क लाइनस्थित बैङ्कमा चोरी भइरहेको सूचना प्रहरीमा...
अछाममा दुई किशोरी मृत भेटिएका छन् । शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका प्रहरीले जनाएकोृ छ । ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय...
Here's a sneak peek into the hottest trends for girls this year.
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा ठूलो क्षुद्रग्रह (एस्टेरोइड) आज पृथ्वीको नजिकबाट जाने जानकारी दिएको छ । ‘२०२५ बीके’ नामको यो क्षुद्रग्रह नेपाली समय अनुसार राति ९:३९ बजे पृथ्वीको सबैभन्दा नजिक...
युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई सुशासन दिन माओवादीले बहुमत सिट आवश्यक बताएका छन् ।
सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मीका राजन रोकायाले चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धाको रुपमा रहेको हाफ म्याराथनमा पुरुषतर्फ राजन र महिलातर्फ सन्तोषी...
अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्या सम्बन्धी सबै गोप्य दस्तावेज सार्वजनिक गरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालीन राष्ट्रपति जोन एफ केनेडी, उनका भाइ सिनेटर रोबर्ट एफ। केनेडी र...
© 2026 Cloud Patrika. All Rights Reserved.