प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड जम्मा

पछिल्लोपटक साल्ट ट्रेडिङ कर्पोरेसनले ६० लाख रुपैयाँ कोषमा सहयोग गरेको छ । गैरआवासीय नेपाली संघले ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ ।

२ वर्ष अगाडि

गोकर्णेश्वरमा एक पुरुष मृत फेला

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् । ५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका हुन् । मृत पुरुषको परिचय भने खुेलेको छैन...

२ वर्ष अगाडि

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

बुधबार प्रतितोला १ लाख ६१ हजार ८ सय रुपयाँमा कारोबार भईरहेको थियो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

२ वर्ष अगाडि

गौशाला धर्मशाला खाली गर्ने कार्य केही समयका लागि रोक्न पर्यटन मन्त्रालयले पठायो पत्र

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको जग्गा गौशाला खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन भनेको छ । मन्त्रालयले एक पत्र पठाउदै गौशाला खाली...

२ वर्ष अगाडि

नेपाललाई नेपालसँग जोड्ने सुस्ता पुल, आन्तरिक पर्यटकको बन्यो आकर्षण (फोटोफिचर )

पश्चिम नवलपरासीको सूस्तामा पुल बनेपछी सुस्ताबासीलाई नेपाल आउन सहज भएको छ

२ वर्ष अगाडि

नेपालमा कार्यरत भारतीय नागरिकले डलर खाता खोल्न पाउने सुविधा

अब नेपालमा कार्यरत रही परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने भारतीय नागरिकको अमेरिकी डलरमा बैंक खाता खोल्न पाउने भएका छन् । राष्ट्र बैंकले एकिकृत परिपत्र संशोधन गरेर उक्त व्यवस्था गरेको...

२ वर्ष अगाडि

गण्डकी, बागमती तथा कोशीलगायत केही पहाडी भेगमा बर्षाको सम्भावना

विभागका अनुसार मधेश तथा लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।

२ वर्ष अगाडि

बैंकहरुमा पैसा धेरै भएपछि आज फेरी राष्ट्र बैंकले १ खर्ब झिक्दै

बैंकहरुमा पैसा धेरै भएपछि राष्ट्र बैंकले आज बजारबाट १ खर्ब रुपैया“ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १३ दिनका लागि उक्त रकम झिक्न लागेको...

२ वर्ष अगाडि

सम्पत्ति शुद्धीकरण सम्बन्धी विवरण बुझाउन रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको निर्देशन

अब रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण महाशाखामा पनि कारोबारको विवरण बुझाउनुपर्ने भएको छ ।

२ वर्ष अगाडि

रेमिट्यान्स कम्पनीमा कडाइ, सब–एजेन्टले आफ्नो प्रतिनिधि बनाउन रोक

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको कारोबार प्रणालीमा केही कसिलो व्यवस्था गरेको छ । जसअनुसार अब रेमिट्यान्स कम्पनीका सब–एजेन्ट÷सब–रिप्रिजेन्टेटिभले आफ्नो एजेन्ट बनाउन नपाउने भएका छन् ।

२ वर्ष अगाडि
1 559 560 561 562 563 3,685