बझाङ पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख दिने

मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने शोक वक्तव्यमा उल्लेख गरेका छन्।

२ वर्ष अगाडि

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

मन्त्री राणाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम छ ।

२ वर्ष अगाडि

यसरी मनाइदै छ जनै पूर्णिमा र रक्षा बन्धन (फोटो फिचर)

काठमाडौं । आज जनैपूर्णिमा पर्व देशभर मनाइदै छ । पहाडमा हिन्दु धर्मावलम्बीहरुले नयाँ जनै लगाएर जनैपूर्णिमा मनाउछन् भने तराईमा दाजु भाईलाई राखी लगाएर रक्षा बन्धा मनाउने चलन छ । आज...

२ वर्ष अगाडि

बझाङमा पहिरो : एकै परिवारका चार जनाको मृत्यु

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले विरा धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२ वर्ष अगाडि

गोसाइँकुण्डमा भक्तजनको भीड

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवम् पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ ।

२ वर्ष अगाडि

आज जनै पूर्णिमा , यस्ता छन् महत्व

सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर...

२ वर्ष अगाडि

भदौ लागेसँगै घट्यो अण्डाको मूल्य

नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । प्रतिक्रेट २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले बताएको छ । पछिल्लो पटक २८ असारमा तोकेको अन्डाको मूल्य सोमबारदेखि लागु हुनेगरी...

२ वर्ष अगाडि

साफ यू-२० च्याम्पियनसिप : आयोजक नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिपमा आजबाट सुरू भएको छ। दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालले जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले श्रीलंकामाथि १–० गोलको जित...

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट...

२ वर्ष अगाडि

ओरालो लाग्यो नेप्से परिसुचक, कारोबारमा पनि भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४ दशमलव ४७ अंक घटेको छ ।...

२ वर्ष अगाडि
1 630 631 632 633 634 3,686