निलो रिबन लगाएर पुगे रास्वपा सांसद, निष्कासन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

१ वर्ष अगाडि

सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता

सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा सहज रुपमा संसद सञ्चालनका लागि वातावरण बनाउने विषयमा छलफल भएको थियो ।

१ वर्ष अगाडि

विनयी खोलाको डाइभर्सन बगायाे, यातायात प्रभावित

पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन प्रभावित भएको छ ।

१ वर्ष अगाडि

ताेलामा २५ सयले घट्यो सुन

मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९५ हजार रुपैयाँ पुगेको हो।

१ वर्ष अगाडि

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको छ।

१ वर्ष अगाडि

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

१ वर्ष अगाडि

अरनिको राजमार्ग पूर्णरुपमा बन्द

अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

१ वर्ष अगाडि

एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो

भारतको अहमदाबादमा बिहीवार भएको एयर इन्डिया विमान दुर्घटनामा मारिएका २७० जनाको शव भेटिएको चिकित्सकले बताएका छन् ।

१ वर्ष अगाडि

वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरणको तयारी

खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन् ।

१ वर्ष अगाडि

नेदरल्यान्ड्सविरूद्धको टी-२० खेल शुरु, नेपालले फिल्डिङ गर्दै

नेदरल्यान्ड्सविरूद्धको टी-२० खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल स्कटल्यान्डको ग्लास्गोमा राति पौने आठ बजे सुरू भएको छ।

१ वर्ष अगाडि
1 279 280 281 282 283 3,680