हरेक स्थानीय तहमा अस्पताल सेवा शुरु गर्ने सरकारको घोषणा

सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल सेवा शुरु गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका हुन् ।

६ वर्ष अगाडि

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएका छन् । अधिकांश युवाहरु बेरोजगारीका कारण विदेशिने गरेको अध्ययनले देखाएको छ ।

६ वर्ष अगाडि

बेलकोटगढीमा लिएको ७८ जनाको स्वाब परीक्षणमा ७७ को रिपोर्ट नेगेटिभ

काठमाडौं, १२ भदौं । बेलकोटगढी नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ्गको सिलसिलामा लिएको स्वाब पीसीआर परीक्षणमा एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ । भदौं ९ गते वडा न ५, ६ र...

६ वर्ष अगाडि

उपत्यकामा निषेधाज्ञा तोड्ने ९ हजार ३ सय ८४ सवारी साधन कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथ्यांक अनुसार एक सातामा उपत्यकामा ९ हजार ३ सय ८४ सवारी साधनलाई कारवाहीस्वरुप होल्ड गराइएको हो ।

६ वर्ष अगाडि

बेलकोटगढी-६ का एक पुरुष सहित नुवाकोटमा थप तीन जनामा कोरोना

नुवाकोट १२ भदौं । नुवाकोटमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रबार बेलकोटगढी नगरपालिका वडा नं-...

६ वर्ष अगाडि

समाज लघुवित्तको आइपीओ सोमबार बाँडफाँड, ५ लाख ३९ हजारको हात खाली

काठमाडौं, १२ भदौं । समाज लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने भएको छ । शुक्रबार नै बाँडफाँट गर्ने तयारी गरेको भए पनि नेपाल धितोपत्र बोर्डबाट अनुमति नपाउँदा रोकिएको छ । कम्पनीले...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।

६ वर्ष अगाडि

उपत्यकामा ४ सय १५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १२ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शुक्रबार ४ सय १५...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण

काठमाडौं, १२ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको...

६ वर्ष अगाडि

रिलायन्स लाइफको आईपीओ बाँडफाँड, २० हजार ५ सय आवेदकको हात खाली

आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएको थिए । जसमा२० हजार ५ सय ९ जना खाली भएका छन् । बाँकी रहेका १ हजार ९५५ वटा आवेदन रद्द भएको...

६ वर्ष अगाडि
1 2,850 2,851 2,852 2,853 2,854 3,699