सेयर बजारमा पहिरो, परिसूचक ६ प्रतिशत घटेपछि कारोबार बन्द

नेप्से परिसूचकमा १२ बजेर २७ मिनेटमा ६ प्रतिशतको गिरावट आएर तेस्रो नेगेटिभ सर्किट लागेपछि नेप्सेले आजको कारोबार स्थगित गरेको हो। यो गिरावटसँगै नेप्से परिसूचक ८०.४१ अंकको गिरावटका साथ १२५६.११ को...

६ वर्ष अगाडि

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले आज ५ बजेपछि लागू हुने गरी संसद्को जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ ।

६ वर्ष अगाडि

सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

सो अवधिसम्ममा नेप्से सूचक ६७.०४ अंक घटेर १ हजार २६९.४८ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स १४.६९ अंक घटेको छ। सो अवधिसम्ममा १३३ कम्पनीको ५ हजार ६१४पटकको कारोबारमा २९ करोड...

६ वर्ष अगाडि

रोपाइँ गरिरहेको बेला चट्याङ लागेर बारामा चार महिलाको मृत्यु

बाराको फेटा गाउँपालिका १ मा दुई तथा कलैया उपमहानगरपालिका १२ मा २ जना महिलाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

६ वर्ष अगाडि

आरएमडीसीको ८१ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

काठमाडौं, १८ असार । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर बिक्री खुला गरेको छ । बिहीबारबाट आफ्नो स्वामित्वमा रहेको ८१ हजार २९४ कित्ता संस्थापक...

६ वर्ष अगाडि

नागरिक लगानी कोषको स्टक डिलरको सीइओको लागि दरखास्त आह्वान

आवेदन दिनेले ब्यबस्थापन वा अर्थशाश्त्र वा वाणिज्यशास्त्र वा बित्तशास्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनु पर्न छ ।

६ वर्ष अगाडि

विश्व बैंकको नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशकमा जर्भोस

विश्व बैंकले नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि फारिस हदाद जर्भोसलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । असार १७ गतेदेखि नै लागू हुनेगरी उनलाई नियुक्त गरिएको हो ।

६ वर्ष अगाडि

कोरोना संक्रमितको संख्या १ करोड ८ लाख नजिक, ५९ लाख ३८ हजार संक्रमण मुक्त

काठमाडौं, १८ असार । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ९ सय १ जनामा नयाँ संक्रमण पुष्टिभएसँगै...

६ वर्ष अगाडि

हिमालय एयरलाइन्सको उद्धार उडान तालिका सार्वजनिक

कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरुप उडान तालिका बनाइएको कम्पनीले उल्लेख गरेको छ।

६ वर्ष अगाडि

माथिको आदेश नमान्दा सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

काठमाडौ,१८ असार । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ। सेनाको बुधबार बसेको समरी जनरल सैनिक...

६ वर्ष अगाडि
1 2,947 2,948 2,949 2,950 2,951 3,688