विभिन्न सात सुत्रिय मागपत्र राख्दै आन्दोलनरत यातायात सम्बध महासंघहरु र यातायात मजदुर सम्बध संघ, संगठनले यातायात बन्दको कार्यक्रम फिर्ता गरेका छन् ।
राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । मंगलबार साँझ मुख्यमन्त्री र मन्त्रीहरुको छलफलपछि एक महिनाका लागि नियमावली स्थगित गर्ने निर्णय गरेको हो...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको छ । सोमबार राति ११ बजे सार्वजनिक यातायात बचाउ संघर्ष समिति र सरकारबीच ६...
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।
मंगलबार नेप्से २६५८.९३ झरेकाे छ। नेप्से परिसूचक ३५.७३ अंक घटेको छ । सो अंकको कमीपछि बजारका सबै सूचक घटेका छन् । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ ।
काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको छ । यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ ।...
सरकारसँग सहमति भए पनि आज काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात चलेकाे छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे भाउ ताेलामा२ हजार ९ सयले बढेकाे हाे।
पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँगको सहमती आपत्तिजनक भएको बताएका छन् । उनले सोमबार मध्यरात भएको सहमतिमा यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको आरोप लगाएका छन्...
© 2026 Cloud Patrika. All Rights Reserved.