नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। माओवादीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेकाे हाे।
सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन्।
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ८८ हजार ५ सय...
चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
विनयी खोलामा पानीको वहाब बढ्दा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ।
कास्कीको मर्दी खोलाको ड्याममा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बिहिबार दिउँसो पौने २ बजे डुबेर बेपत्ता भएका दुई बालक...
काठमाडौं। । नेपाल- चीनको प्रमुख अटोमोबाइल निर्माता गील्यले आफ्नो नयाँ प्लग-इन हाइब्रिड पिकअप ट्रक रदर किङ इएम पी Radar King Kong EM-P चीनमा सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय बजारमा Riddara RD6...
काठमाडौं । अब हरेक रकमको सुन तथा सुनका गरगहनाको मूल्यमा विलासिता शुल्क लाग्ने भएको छ । १० लाखभन्दा माथिको सुनको गरगहन, हिरा, मोतीजडित सुनका गरगहनामा २ प्रतिशत विलासिता शुल्क लाग्दै...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारका निकायहरूलाई १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.