शनिवार काठमाडौंका यी स्थानमा ९ घण्टा बत्ती नहुने

शनिवार चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएसंगै महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको हो...

६ वर्ष अगाडि

राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो

बोल्टनको प्रकाशोन्मुख पुस्तकमा आफूलाई व्यक्तिगत रूपमा ट्रम्पले युक्रेनलाई सैनिक सहायता दिन मञ्जुर गरेको लेखेको बताइएको छ जसको बदलामा डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडेनका छोराको युक्रेनमा भइरहेको आर्थिक कारोबारको अनुसन्धानमा गर्न युक्रेनका...

६ वर्ष अगाडि

निलम्बित भए यौन शोषण आरोपी एसएसपी राणा

काठमाडौं । सुनसरीको संघीय प्रहरी इकाइ कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्। राणालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले विहीवार निलम्बन गरेको हो। राणलाई झापाकी एक...

६ वर्ष अगाडि

कोशी टप्पुमा फेला पर्यो दुर्लभ ‘सेतो पेटे रानी चरी’

काठमाडौं, १७ माघ । चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा...

६ वर्ष अगाडि

कोरोना भाइरसको उपचारका लागि उहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र

काठमाडौं । मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ । उहानको बाहिरका इलाकाहरुमा आपतकालीन प्रयोगका लागि अस्पतालहरुले...

६ वर्ष अगाडि

न्युजिल्याण्ड भर्सेस भारतः लगातार तिन खेलको अन्तिममा छक्का हानेर खेल जित्ने टिम बन्यो भारत

काठमाडौं । न्युजिल्याण्डको भ्रमणको क्रममा रहेको भारतिय टिम लगातार तिन खेलमा अन्तिममा छक्का हानेर खेल जित्ने टिम बनेको छ । न्युजिल्याण्ड विरुद्धको पहिलो खेलमा भारतका श्रेयस अय्यरले अन्तिममा छक्का हान्दै...

६ वर्ष अगाडि

फुटबलको ‘डाइहार्ट’ फ्यानमा हृदयघातको उच्च जोखिम

अक्सफोर्ड युनिभर्सिटीको टोलीले गरेको एक अध्यायन अनुसार फुटबल फ्यानमा हृदयघातको उच्च जोखिम रहेको हुन्छन् । २०१४ को विश्वकपमा जर्मनीसँग ऐतिहासिक हार बेहोर्नुपरेका बेला ब्राजिलका फ्यानहरुको र्याल परीक्षण गरेको थियो ।

६ वर्ष अगाडि

प्रतितोला ३०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ माघ । विहिवार रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य शुक्रवार पुन घटेको छ । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घट्यो । विहिवार प्रतितोला ७६ हजार ३...

६ वर्ष अगाडि

कोरोना संक्रमण : विश्व स्वास्थ्य संगठनद्धारा छैठौं आपतकालिन अवस्था घोषणा

विश्व स्वास्थ्य संगठनले इतिहासमै छैटौं पटक विश्वव्यापी स्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणबाट दुई सय भन्दा बढी मानिसको निधन भएसँगै संगठन यस्तो निष्कर्षमा पुगेको हो ।

६ वर्ष अगाडि

गोहीले घाँटीमा लगाएको टायरको माला निकाल्नेलाई पुरस्कार घोषणा

पछिल्लो केही वर्षयता एक गोहीले घाँटीमा टायरको माला लगाएको छ । उसले यो माला कुनै रहरले गहनाका रुपमा भने लगाएको होइन । इण्डोनेसियाको एक तलाउमा गोहीको घाँटीमा केही वर्षअगाडी अड्किएको...

६ वर्ष अगाडि
1 3,237 3,238 3,239 3,240 3,241 3,684