काठमाडौं, २२ भदौ । घोराही चेम्बर अफ कमर्सको अध्यक्षमा मञ्जु बज्राचार्य चयन भएकी छिन् । चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन भएको हो । उक्त...
काठमाडौं, २२ भदौ । आईतवार सुनको मूल्यमा ५ सय रुपैयाँले गिरावट आएको छ । शुक्रवार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आईतवार ५ सय रुपैयाँले कमि आएर...
काठमाडौं, २२ भदौ । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५०...
काठमाडौं, २२ भदौ । एभरेष्ट बैंकले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग साझेदारी गरेको छ । एभरेष्ट बैंक र होटल स्नो पीकबीच हस्ताक्षर भएको एमओयू...
काठमाडौं, २२ भदौ । यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण...
मुम्बई, २२ भदौ । बलिउड स्टार सलमान खानले चलचित्र करीयरमा ३० वर्ष पुरा गरेका छन् । अविवाहित नायक सलमान करियरको प्रारम्भीक दिनहरुमा सल्लु, सल्ले, सलमान, बट्टाईजस्ता उपनामबाट बोलाइन्थे । अहिले...
२१ भदौ (रासस\सिन्ह्वा) : एक बर्षको अवधिमा संयुक्त राष्ट्रसंघका बहालवाला ७२ कर्मचारीले ज्यान गुमाएका छन् । त्यसमध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र चार प्रहरी रहेको राष्ट्रसंघका...
काठमाडौं, २१ भदौ । नेपाली काङ्ग्रेसले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिएसँगै सबै भ्रातृ र शुभेच्छुक संस्थाको विधानमा समेत सैद्धान्तिक विषयमा एकरुपता कायम...
नेपालगन्ज,२१ भदौ । पर्यटकका नाममा स्थानीयलाई ओसार पसार गरेको भन्दै नेपालगन्जका पर्यटन व्यवसायीले नेपालगन्ज हुँदै भारतका विभिन्न शहरमा सञ्चालन भइरहेका यात्रुवाहक बस रोक्न थालेका छन् । पर्यटकीय इजाजत लिएर भारतका...
काठमाडौं, २१ भदौ । क्यू पे प्रालि (क्यूपे)ले नेपाल राष्ट्र बैंकबाट ‘पेमेण्ट सर्भिस प्रोभाइडर (पीएसपी’ लाइसेन्स पाएको छ । केन्द्रीय बैंकले भुक्तानी तथा राफसाफ कानूनअन्तर्गत क्यूपेलाई वालेट सेवा सञ्चालनको अनुमति...
© 2026 Cloud Patrika. All Rights Reserved.