सोमबार फेरि सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।
पाल्पामा यात्रुवाहक जिप दुर्घटनामा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका...
अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आज घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंककाे गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँगै बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि पक्राउ परेका छन् ।उनिहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ
प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो ।
शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले आज विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो । महासंघले ‘शैक्षिक...
नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको छ। राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम...
© 2026 Cloud Patrika. All Rights Reserved.